Page Nav

HIDE

Grid

GRID_STYLE

Header Ads

//

Breaking News

latest

Sirupate junga ma

Download Sirupate Junga Ma Songs


>


Download File


Sirupate Jungama Nepali Song Lyrics:


सिरुपाते जुङ्गामा दाहिने दाहिने हातको ताहु, माया आउन ओर आऊ अनि च्याप्पै हात समाउ
तै मोरीको सिरैमा फुर्के रिबन , ढलक ढल्क्यो जोबन , अब लौन माया लाउ

सिरुपाते जुङ्गामा दाहिने दाहिने हातको ताहु, माया आउन ओर आऊ अनि च्याप्पै हात समाउ ss
तै मोरीको सिरैमा फुर्के रिबन , ढलक ढल्क्यो जोबन , अब लौन माया लाउ
धलक धल्क्यो जोबन , अब लौन माया लाउ

झमझम झरना, सितल छरन, हिउदे नपरन , ए झरी ए झरी
नजिकै सरन तिमि हौ परन, बोल न बोल , ए चरी , ए चरी

—————————Music————————

फॊलबुट्टे चोली माथि झिल झिल सीतारा , केटि हेर्दै मक्ख पर्ने कठै मोरो बिचरा
सिरुपाते जुङ्गामा दाहिने हातको ताहु, ए माया आउन ओर आऊ , अनि च्याप्पै हात समाउ ss
तै मोरीको सिरैमा फुर्के रिबन , ढलक ढल्क्यो जोबन , अब लौन माया लाउ
धलक धल्क्यो जोबन , अब लौन माया लाउ

———————————Music——————————

रनबन डुलीहिड्ने मलेवाको जोडिभै, पिरतीको टुसाआयो नजाऊन छोडि है
है , रनबन डुलीहिड्ने मलेवाको जोडिभै, पिरतीको टुसाआयो नजाऊन छोडि है
सिरुपाते जुङ्गामा दाहिने हातको ताहु, ए माया आउन ओर आऊ , अनि च्याप्पै हात समाउ ss
तै मोरीको सिरैमा फुर्के रिबन , ढलक ढल्क्यो जोबन , अब लौन माया लाउ

सिरुपाते जुङ्गामा दाहिने हातको ताहु, ए माया आउन ओर आऊ , अनि च्याप्पै हात समाऊ ss
तै मोरीको सिरैमा फुर्के रिबन ,ढलक ढल्क्यो जोबन , अब लौन माया लाऊ
ढलक ढल्क्यो जोबन , अब लौन माया लाऊ

झमझम झरना, सितल छरन, हिउदे नपरन , ए झरी ए झरी
नजिकै सरन तिमि हौ परन, बोल न बोल , ए चरी , ए चरी
नजिकै सरन तिमि हौ परन, बोल न बोल , ए चरी , ए चरी

No comments